१० हजार ६६ मा को'रो'ना परीक्षण गर्दा १८७५ लाई सं'क्र'म'ण

निको भए २१६४

| २०७८ सावन २ गते १६: ५३ मा प्रकाशित

को'रो'ना सं'क्र'म'णबाट पछिल्लो २४ घन्टामा १८७५ जनामा को'रो'ना सं'क्र'म'ण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ६६ परीक्षणबाट उक्त संख्यामा सं'क्र'म'ण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ६८५८ जनाको पिसिआर परीक्षणबाट १३१० जनामा सं'क्र'म'ण पुष्टि भएको छ भने ३२०८ जनाको एन्टिजेन परीक्षणबाट ५६५ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २१६४ जना सं'क्र'म'णमुक्त भएका छन्। 

यस्तै २१ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सहित को'रो'नाबाट मृ'त्यु हुनेको संख्या ९५२७ पुगेको छ। 

स्रोत:- सेतो पाटि 

प्रतिक्रिया दिनुहोस्