सन्धिखर्क नगरपालिका द्वारा आफ्ना वडा अध्यक्ष को नवौँ दिनको पुन्य तिथि मा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न

| २०७८ सावन १८ गते २१: ४९ मा प्रकाशित

अशोक खनाल। सन्धिखर्क नगरपालिका द्वारा आफ्ना वडा अध्यक्ष को नबौ दिनको पुन्य तिथि मा श्रद्धाञ्जली सभा  कार्यक्रम सम्पन्न गरेको छ।

सन्धिखर्क नगरपालिका ले आफ्ना नगरपालिका का सामाजिक बिकाश समितिका संयोजक तथा वडा न.८ का वडा अध्यक्ष इश्ववरि प्रसाद भुसाल को सम्झनामा उहाँकै निवास मा पुगि शोकसभा  सम्पन्न गरेको छ। 

सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल को प्रमुख आतिथ्यता सम्पन्न शोक सभामा भुमिकास्थान नगरपालिका का नगरप्रमुख रेशम बहादुर थापा  सन्धिखर्क  नगरपालिका का नगर उपप्रमुख ठाकुर कुमार बिक भुमिकास्थान नगरपालिका का नगर उपप्रमुख खडानन्द बेल्बासे सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नारायण  अर्याल भुमिकास्थान नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री ,सन्धिखर्क नगरपालिका का नगर प्रबक्ता लिलाराम गौतम ,भुमिकास्थान नगरपालिका का नगर प्रबक्ता बाबुराम पन्थी सुनार सन्धिखर्क नगरपालिका का वडा अध्यक्ष हरु भुमिकास्थान नगरपालिका का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य तथा नगरपालिका का रास्ट्रसेबक कर्मचारी हरुको उपस्थित रहेको थियो ।  स्वागिय भुसाल को ६१ बर्ष को उमेरमा  यहि श्रावण१० गते   कोबिड १९ को कारण  उपचार कै क्रममा काठमाडौं को हेम्स हस्पिटल मा निधन भएको थियोे 
 

श्रद्धाञ्जली सभा  कार्यक्रम

 

शोक सभा सन्धिखर्क नगरपालिका का नगर उपप्रमुख ठाकुर कुमार बिक को अध्यक्षता तथा सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल को संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्