गुरुदेव खनाल। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ शान्ति बगैंचा मा नागरिक समाज नेपाल अर्घाखाँची को आयोजना मा रास्ट्रघाती MCC विरुद्ध आयोजित विरोध कार्यक्रम सम्पन्न भएको छ ।
नागरिक समाज नेपाल अर्घाखाँची का अध्यक्ष नन्दलाल पोख्रेल को अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।
प्रतिक्रिया दिनुहोस्