जिल्ला ट्राफिक कार्यलय अर्घाखाँचीको नबनिर्मित भबनको एक कार्यक्रमका बिच सिलन्यास

| २०७८ कार्तिक २९ गते १९: ४० मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क। जिल्ला प्रहरी कार्यलयको आफ्नो कम्पाउन्ड भित्र निर्माणाधिन भबन को जिल्ला स्थित स्थानीय निकायका प्रमुख हरु , प्रमुख जिल्ला अधिकारी , प्रहरी नायब उपरीक्षक तथा तथा निर्माण ब्याबसायी हरुले संयुक्त रुपमा सिलन्यास गरेका छ्न ।

  कार्यक्रममा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल, सितगङा नगरपालिका का नगरप्रमुख सुर्य प्रसाद अधिकारी ,पाणिनि गाउपालिका का अध्यक्ष अच्युत गौतम ,उपाध्यक्ष लक्ष्मी गौतम , मालारानी गाउँपालिका कि उपाध्यक्ष प्रमिला क्षेत्री ,प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे , प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा , जिल्ला स्थित निर्माण ब्याबसायी , उधोगी व्यापारी , विभिन्न संघ संस्था का प्रतिनिधि विभिन्न सरकारी तथा गैर सरकारी संस्था का प्रमुख तथा प्रतिनिधि हरु यातायात ब्याबसायी का प्रमुख तथा प्रतिनिधि तथा सन्चारकर्मी लगायतको उपस्थित रहेको थियो 

 स्थानीय पालिका हरु तथा विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा भबन बन्न लागेको प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापाले जानकारी गराएका छन् ।v

प्रतिक्रिया दिनुहोस्