कविता: गुरुआमा

| २०८० असार १७ गते १६: २२ मा प्रकाशित

तिम्रा कलिला औँला समाइ,     
धर्कातान्न सिकाउदा सिकाउदा
कहिल्यै आत्तिइन।

तिम्रो हात को बाउलाभरी सिगान्नै सिगान हुन्थ्यो तर घिनै नमानी म हात समाउन्थ्ये 
कहिले छी भनिन।
तिम्रो हात को बाउलाभरी सिगान्नै सिगान हुन्थ्यो तर घिनै  हात समाउन्थ्ये 
कहिले छी भनिन।

निदाउन्थेउ सिर मेरो काखमा राखी 
तिम्रो र्‍याल ले भिज्थ्यो मेरो काख 
 पर तिमिलाई राखिन
गर्दा हाछ्यु तिमी मेरो अघि 
नहप्काइ पुछिदिन्थिए म 
 तर कहिल्यै तर्साईन
सक्दैन्थौ सटको टाक लगाउन 

सक्दैन्थौ झोला को चेन तान्न तिमी 
जान्दैन्थौ जुत्ताको तुना बाध्न
तर म कहिलै यी सब नदेखे झै गरिन
काप्दै तिमी पेन्सिल्को टुप्पा समाउदा 
मसङै कापिमा तिमी अक्षर कोरिदिदा
तिमी पाउन्थौ स्यावास खुसी म भैइदिन्थे।
मेरो आसा तिमी म यहि छ 
   पढ्दै माथी पुगे 
देख्दा हुन गुरुआमा भनि
बोल्दै दुई हात जोडे

लक्ष्मी पाण्डे छत्रदेब ७ काहुले अर्घाखाँची 

प्रतिक्रिया दिनुहोस्