नेपका एमाले अर्घाखाँचीको मालारानी ७ मा प्रथम वडा अधिबेशन तथा वडा कमिटी गठन सम्पन्न

| २०७८ कार्तिक ७ गते १६: ०१ मा प्रकाशित

हिम्मत भट्टराई। नेपका एमाले अर्घाखाँची मालारनी गाउँपालिका वडा नम्बर ७ मा प्रथम वडा अधिबेशन तथा वडा कमिटी गठन सम्पन्न भयको छ। 

कार्यक्रम का अध्यक्ष  क. लक्ष्मण मरासिनी , प्रमुख अथिती जिल्ला कमिटी सदस्य क. बिस्नु  प्रसाद मिश्र, लगायत का अथिती उपस्थित हुनुभयको थियो।

कार्यक्रम मा स्वागत मन्तव्य क. इन्द्रबहादुर  खड्का र खडक प्रसाद भुसाल, बिस्नु प्रसाद मिश्र, नवीन खड्का , लक्ष्मण भुसाल , लोमराज बस्नेत लगात का अथिती ले आफ्नो मन्तव्य राखनुभयको थियो। 

कार्यक्रम मा १९० जना पार्टी  सदस्य उपस्थित भइ २७ जना वडा कमिटी चयन र 24 जना पालिका कमिटी सदस्य को लागि चयन  गरियको छ।वडा कमिटी ,अध्यक्ष क. खडक प्रसाद भुसाल, उपाध्यक्ष क. बिस्नु प्रसाद पराजुली , सचीव  क. नवीन खड्का ,सहसचिव क . नारन मरासिनी , सहसचिव क. शान्ता रेग्मी  मनोनियत हुनुभयको छ। 

कार्यक्रम को संचालन बिस्नु प्रसाद पराजुली ले गर्नु भएको थियोे।

प्रतिक्रिया दिनुहोस्