नेपाल कम्युनिस्ट पार्टी मालारानी गाउँपालिका ५ को पुर्ण बैठक सम्पन्न

| २०७९ पौष २४ गते १९: ०० मा प्रकाशित

पुजा कुवँर ,मालारानी। अर्घाखाँचीमानेकपा एमाले लाइ संघिय  निर्वाचन  र प्रदेस सभा निर्वाचन मा सफलता दिलाउन मालारानी ५ वाँगी को महत्वपुर्ण भुमिका रहेको नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद  सदस्य नरेन्द्र कुमार क्षेत्री ले बताउनु भएको छ । 

नेकपा एमाले मालारानी ५ को  १६ औ पुर्ण बैठक लाई सम्बोधन गर्दै क्षेत्री ले चारवटै संघ  प्रदेस पालीका र वडा सवै एमाले ले जितेको ले जिल्ला को विकास ले फड्को मार्ने वहाले बताउनु भयो उत्त वैठक लाइ सम्वोधन गर्दे नेकपा एमाले जिल्ला कमिटी सदस्य पालीका इन्चार्ज तथा वडा नं ५ का वडा अध्यक्ष तिलक मिश्र ले जन प्रतिनिधी र पालीका कर्मचारी विच आवश्यक समझदारी नहुदा पालीका को विकास गतिवीधी ले चाहे जस्तो गति लीन नसकेको बताउनु भयो तर पनि मालारानी ५ मा रहेका हरेक समस्या हरु आफुले क्रमिक रुप मा पुरा गर्दै जान आफु प्रतिबद्व रहेको जानकारी गराउदै कार्यकर्ता हरु लाइ उच्च मनोवल का साथ संगठन निमार्ण मा लाग्न आग्रह पनि गर्नु भयो। 

 एमाले वांगी गाउँ कमिटी अध्यक्ष के आर बस्नेत को अध्यक्षता र सचिव विष्णु पन्थी को सन्चालन मा सम्पन्न उक्त वैठकमा रिटर्नी फेडेरेसन नेपाल लुम्बीनी प्रदेस कमिटी सदस्य तथा एमाले क्षेत्रीय समन्य कमिटी सदस्य राजेन्द्र पन्थी पालीका कमिटी सदस्य तथा वागी इन्चाज हुम बहादुर महत लगाएत का नेता हरु को उपस्थीती रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्