कालिका नेरा माबिको वरपरको झाडी हट्यो ,सरसफाइ पनि भयो

| २०८० मंसिर ९ गते २३: २४ मा प्रकाशित

केशब पन्थी ,अर्घाखाँचीबुलेटिन। केहिदिन अघि अर्घाखाँची बुलेटिनले अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ४ मा रहेको कालिका नेरा माबिको भवन वरपर झाडिले भरिएको समाचार भिडियो मार्फत प्रस्तुत गरेको थियो । बिद्यालय जस्तो पबित्र स्थान झाडिमय हुदा देख्दा नराम्रो र ब्यबहारमा लाज मर्दो बनेको बिषय प्रस्तुत गर्यौ  । 

सरसफाइ

आज त्यो झाडी बिद्यार्थीको सहभागितामा हटेको र सरसफाइ भएको दृश्य  सामाजिक सन्जालमा देख्न पाइयो । हामी गलत कार्यलाइ गलत नै भन्छौ भने सहिलाइ सहि नै भन्छौ । सरसफाइ कार्यले पुर्णता पाओस ।

सरसफाइ भएकोमा हामी खुसी छौं,

सरसफाइ भएकोमा हामी खुसी छौं, यो कार्यले निरन्तरता पाओस ।

प्रतिक्रिया दिनुहोस्