हिरक महोत्सवको अवसरमा गीत सार्वजनिक ( भिडियो सहित )

| २०८० चैत २९ गते ००: ०४ मा प्रकाशित

हरि कुँवर ।अर्घाखाँची हिरक महोत्सवको अवसरमा गीत सार्वजनिक गरिएको छ ।

मालारानी गाउँपालिका -५  शान्ति माध्यमिक विद्यालय बाँगी आरुखोरले हिरक महोत्सवको अवसरमा गीत सार्वजनिक गरेको छ। 

पछिल्लो समय निरन्तर गीत सार्वजनिक गर्दै आएका गायक  मोहित मुनाल र शशिका राई को स्वर  
रहेको हो । 

गीतमा गायक तथा सञ्चार कर्मी अभिनव चौहान र मोहित मुनालले शब्द भरेका हुन । 

उक्त गीतको एरेन्ज विश्वास नेपालले गरेका छन् भने मालाश्री स्टुडियोमा रेकर्ड गरिएको थियो । मालारानी म्युजिक प्रा.लिको गीत मोहित मुनालको अफिसियल यु्ट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्