मालारानीको एक जंगलमा १७ बर्षिया किशोरी मृ'त अवस्थामा फेला

| २०८१ बैशाख ४ गते २१: ११ मा प्रकाशित

मालारानी। अर्घाखाँची  जिल्लाको मालारानी  गाउँपालिका वडा नम्बर ०६ सकिन्धारा मा माइत भई विवाह घर गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं ०३ सोमर मोमरा कोपचेमा  एक १७ बर्षिया किशोरी राेस्नि धर्ती मगर  घर देखी पर रहेको जङ्गलमा झु'न्डि'एर अवस्थामा मृ'त  फेला परेकी छन । 

उनको बिवाह गत मंसिरमा गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं ०३ सोमर मोमरा कोपचेका राम बहादुर धर्ती मगर सँग भएको थियो । उक्त  किशोरी फाल्गुनको ०९ गते दखि हराएकी थिएन । 

आज वैशाख ०४ गते  दिउँसो उनको शव माइत अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं  ०६ सकिन्धारा जङ्गलमा उनको माइत घर नजिकै शरीर को सबै भाग स'डे'र ह'ड्डी मात्रै बाकी रहेको अवस्थामा फेल परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

 घटनाको प्रकृति हेर्दा घटना रहस्मय रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्