बाँगीका एक युवक को मृ'त्यु

| २०७९ जेठ ४ गते १३: ४४ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।दिल्लीमा सिलिन्डर ग्यास पड्किएर  एक युवक को मृत्यु भएको छ । मालारानी-५ बाँगी भण्डारका राहुल बस्नेतको भारतको दिल्लीमा निधन भएको छ ।

बाँगी भण्डार चाकल ढुङ्गा निवासी टोपबहादुर बस्नेतको नाति पिताम्बर बस्नेत को जेठो छोरा राहुल बस्नेत को बैशाख २७ गते १८ वर्षको उमेरमा उपचारको क्रममा मृत्यु भएको हो ।

 दिल्ली काम गर्ने क्रममा सिलिन्डर ग्यास पड्किएर बस्नेत लगाएत ६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्