तम्घास बाट पिपलधारा बङ्ज्याङ्को लागि छुटेकाे जिप दुर्घटना

| २०८० असार २० गते १९: १८ मा प्रकाशित

लिलामणि पोख्रेल ,गुल्मी। गुल्मीको तम्घास बाट पिपलधारा बङ्ज्याङ्को लागि छुटेकाे जिप धुर्काेट गाउँपालिका वडा नं २ पिपलधारा बजार देखि केही थोरै पर बङ्जाङ जाने बाटाेमा दुर्घटना मा परेको छ। 

ध १ ज ३० नंम्बरकाे वाेलेराे जिप दुर्घटना मा परी ३ जना घाइते भएका छन बहने घाईते हरुलाई उपचारकाे लागि तम्घास पठाईएकाे छ।

घाईते हुनेमा चालक बिमल महत,निरन कुबर र कपिल कुबर परेका छन। उक्त चालकका अनुसार गाडिकाे ब्रेक पाईप फुटेका कारण ब्रेकले काम नगरेर मोडमा कन्ट्रोल बिहिन भै दुर्घटना हुन पुगेकाे बताए।

प्रतिक्रिया दिनुहोस्