अष्ट्रेलिया उडे राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल

| २०८० असोज १२ गते १२: ३१ मा प्रकाशित

काठमाडौं, असोज १२ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड

पनि अष्ट्रेलिया उडेका छन् ।

यसअघि सुरक्षित भविष्यको खोजीमा राष्ट्रिय फुटबल टिमका धेरै खेलाडीहरू अस्ट्रेलिया पलायन भइसकेका छन् ।

हालैमात्र स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया उडेका थिए । राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका उनीहरू सुन्दर भविष्यको खोजीका लागि अस्ट्रेलिया हिँडेका हुन् । मगर सबैभन्दा कान्छो नेपाली अन्तर्राष्ट्रिय खेलाडी हुन् । मगरले नेपाल, भारत र माल्दिभ्सका धेरै क्लबबाट फुटबल खेलेका छन्।

प्रतिक्रिया दिनुहोस्