अभिनेत्री रेखा थापा बनिन् आमा, जन्मिनासाथ छोरीको नाम

| २०८० फागुन ११ गते १६: ३५ मा प्रकाशित

काठमाडौं ।अभिनेत्री रेखा थापाले छोरी जन्माएकि छिन् । जन्मिनासाथ फोटो पोस्ट गर्दै उनले छोरीको नाम समेत सार्वजनिक गरेकी हुन । 

उनले फेसबुकमा लेखेकी छिन् । ‘‘हेर आकाशमा कालो बादल वरिपरि चाँदिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान् कारण छ । वैभबी राज्यलक्ष्मी शाही ठकुरी ।’

 पछिल्लो समय उनको ‘उपहार’ फिल्म फागुन २५ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्