पाणिनी ५ मैदान साबिक मैदान ८ अमजामा नेपाली काङ्ग्रेस ने म संघ र ने बि संघ को टोल समिती गठन सम्पन्न

| २०७८ माघ १५ गते २२: २५ मा प्रकाशित

कमला घिमिरे।  पाणिनी ५ मैदान साबिक मैदान -८ अमजामा नेपाली काङ्ग्रेस ने म संघ र ने बि संघ को टोल समिती गठन सम्पन्न भएको छ । 

नेपाली काङ्ग्रेस टोल समिती 

सभापति -दिनेश घिमिरे उप सभापति - टामलाल घिमिरे 

सचीव -यादव अधिकारी सह सचीव -तुल बहादुर सिन्जाली कोषाध्यक्ष -साबित्रा घिमिरे सदस्य -बासुदेब घिमिरे सदस्य -सुमित्रा घिमिरे चयन गरिएको छ! 

 अध्यक्ष कल्पना घिमिरे रहेको महिला संघ पनि गठन गरिएको छ। 

उप सभापति -बालकुमारी घिमिरे सचीव -पुश्पा घिमिरे कोषाध्यक्ष-मान कुमारी घिमिरे सदस्य -पार्बता घिमिरे सदस्य -गिता घिमिरे 
सदस्य -नमिता अधिकारी चयन गरिएको छ। 
               
सभापति -मुना घिमिरे रहेको नेविसंघ समिति पनि गठन गरिएको छ। जसमा उप सभापति -ममता घिमिरे सचीव -उदय सिङ्जाली कोषाध्यक्ष -कमला घिमिरे सदस्य राज घिमिरे सदस्य -विवेक घिमिरे सदस्य -रन्जित घिमिरे। 

सदस्य -कृष्ण प्रसाद घिमिरे सदस्य -नबिन घिमिरे लाई चयन गरिएको छ र उक्त कार्यक्रम नारायण गरैको संचालनमा समपन्न भएको हो। 

प्रतिक्रिया दिनुहोस्