नेपाली काँग्रेस पाणिनि ५ मैदान को वृहत् पार्टी कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०७८ फागुन २१ गते १७: १४ मा प्रकाशित

एसपी भुसाल। नेपाली काँग्रेस पाणिनि गाउँपालिका वडा कार्य समिति पाणिनि-५ मैदान को आयोजनामा आलामदेवी मन्दिर परिसरमा  वृहत् पार्टी कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला उपसभापति बाबुराम पौडेल काङ्ग्रेस जिल्ला सचिव पाणिनि गाउपालिकाका अध्यक्ष अच्युत गौतम नेपाली काङ्ग्रेस का नेता यादव प्रसाद घिमिरे डाक्टर ईन्द्रमणि पौडेल काङ्ग्रेस पाणिनिका सभापति तुल्सि पौडेल नेपाली काङ्ग्रेस कि नेतृ तथा पाणिनि गाउपालिका उपाध्यक्ष लक्ष्मि गौतम लगाएत काङ्ग्रेस का स्थानिय नेता कार्यकर्ता हरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्