पाणिनि-५ मैदानमा रहेको कृष्ण माध्यमिक विद्यालयमा कक्षा १२ का बिधार्थीद्वारा कक्षा ११ का बिधार्थीलाई स्वागत

| २०७९ कार्तिक २७ गते १८: ५९ मा प्रकाशित

कमला घिमिरे /पाणिनि-५ मैदानमा रहेको कृष्ण माध्यमिक विद्यालयमा कक्षा १२का साथिहरुले कक्षा११का साथिहरुलाई स्वागत गरेका छ्न ।

उक्त कार्यक्रममा शिक्षक भक्तबहादुर रेश्मी,टेकनारायण गैरे लगायतले स्वागत मन्तव्य राखेका थिए ।यस्तै गरि कार्यक्रमका प्रमुख अतिथि समेत रहेका विद्यालयका प्रधानाध्यापक जीवनारायण भट्टराईले विद्यार्थीहरुलाइ अध्ययनमा बढीभन्दा बढी समय खर्चिनुपर्ने बताउएका थिए ।विद्यार्थीहरु विद्यालयभित्र र बाहिर पनि इमान्दारितालाई पछ्याउनु पर्नेमा विशेष जोड दिएका छन् ।

कार्यक्रममा सभापतिको भूमिका कक्षा १२ मा अध्ययनरत सपना घिमिरेल रसन्ध्या अधिकारीको सन्चालन सम्म भएको हो।

प्रतिक्रिया दिनुहोस्