अर्घाखाँचीका पत्रकारले कुटे आफ्नै भतिज र बुबा अपशब्द ब्यवहार

| २०८० कार्तिक २९ गते १७: ०४ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर  ५ को घाँस खोला मैदानका  स्वतन्त्र पत्रकार   डि आर जि  सुमन (डिल्लिराज घिमिरेले आज भाइ टिकाको दिन आफ्नै बुबा माथी अपशब्द र आफ्नै भतिज भाइ माथी हातपात गरेका छ्न 

हातपात भएको खबर प्राप्त भएपछि पाणिनी ८ पालिको प्रहरी चौकीको टोलि सहित र पाणिनी ५ का वडा अध्यक्ष  इन्द्रमणी घिमिरे र गाउँलेहरु उक्त घरमा पुगेका छ्न।

तर अहिले पत्रकार डि आरजी सुमन घटना स्थलमा नरहेको प्रहरीले जनाएको छ । प्रहरीले घरायसी झगडाको कारण हातपात भएको जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्