पाणिनी गाउँपालिका वडा नम्बर ५ वडा कार्यलय नजिक सरसफाई कार्यक्रम सम्पन्न

| २०८० पौष २० गते १७: ३४ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। वडा कार्यालय र वडा स्वास्थ्य कार्यालयको संयुक्त पहलमा  सरसफाई कार्यक्रम हिजो सम्पन्न गरिएको हो। 

वडा कार्यालय र स्वास्थ्य कार्यालयको परिसरमा गरिएको सरसफाइ कार्यक्रममा वडा अध्यक्ष इन्द्रमणी घिमिरे, स्वास्थ्य कार्यालयका प्रमुख जगदीश घिमिरे लगायत जनप्रतिनिधि र कर्मचारिहरु लगायत सम्पुर्ण उपस्थितमा सरसफाइ सम्पन्न भएको हो। 

प्रतिक्रिया दिनुहोस्