पाणिनी गाउँपालिका

पाणिनिमा एमालेमा पहिरो : कांग्रेस सचिव अच्युत गाैतमकाे पहलमा पटाैटीमा एमाले परित्याग गरि ६१ घरधुरी काँग्रेसमा प्रवेश

२०७८ पौष ७

प्रेमनारायण आचार्य, सन्धिखर्क। नेपाली काँग्रेसका जिल्ला सचिव तथा पाणिनि गाउँ पालिकाका अध्यक्ष  अच्युत गाैतमकाे पहलमा पाणिनि ४ पटाैटीमा ६१ घरधुरी नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।