पाणिनी गाउँपालिका

पाणिनी गाउँपालिकाको प्रमुखमा एमालेका उम्मेदवार टेकराज न्यौपाने बिजयी

२०७९ जेठ २

पाणिनी। पाणिनि गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमेदवार टेकराज न्यौपानेले आफ्ना निकटतम प्रतिनिधि काङ्ग्रेसका अच्युत गौतमलाई ७२१ मतान्तर सहित ७ हजार ७ सय ४९ मत सहित बिजयी हुनुभएको छ ।