पाणिनी गाउँपालिका

प्रतिगमनका विरुद्ध ५ दलीय गठबन्धनको बैठक पाणिनीमा सम्पन्न: एमालेलाई एक सिट पनि जित्न नदिने

२०७८ चैत १२

अर्घाखाँची। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा ५ दलीय संयुक्त गठबन्धनको बैठक तथा भेला सम्पन्न भएको छ । प्रतिगमनका विरुद्ध एकवद्ध भएको भन्दै आगामी तिनवटै तहको निर्वाचनमा जित हासील गर्नका लागी गठबन्धन भएको राजनितिक दल बताउँछन् ।