पाणिनी गाउँपालिका

पाणिनी को पटौटीमा जन्मिएका नवराज घिमिरेको तुलशा "आरति भजन" सार्वजनिक (भिडियो सहित)

२०७९ असार २८

कमला घिमिरे, पाणिनी ।पाणिनी गाउँपालिका वडा न.४ पटौटीमा जन्मिएका नवराज घिमिरेको तुलशा आरति"भजन सार्वजनिक भएको छ।