पाणिनी गाउँपालिका

पाणिनिलाई आलुवीउमा आत्मनिर्भर वनाउने लक्ष्यमा धातिवाङको श्यामलाल कृषि फ़र्म अर्घाखाँची

२०७९ मंसिर २२

डिआरजी सुमन,धातिवाङ। विहिवार, २२ मंसिर २०७९ । अर्घाखाँची,पाणिनि गाँउ पालिका वडा नं ६ धातिवाङ स्थित श्यामलाल कृषि तथा मौरिपालन फ़र्म मा यतिवेला लाखौको विउ आलु उत्पादन भईरहेको छ ।