सन्धिखर्क अर्घा जोडिने अवरुद्व सडक आज देखि संचालनमा (भिडियो सहित)

| २०७८ भदौ १७ गते १७: २६ मा प्रकाशित

रमेश थापा,अर्घा।जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ र १० को सिमानामा पहिरो र ढलानका कारण अवरुद्व सडक आज देखि संचालनमा आएको छ। 

सन्धिखर्क १० र ९ को सिमाना मिनिकोट  गोपालेका चौतारा भन्ने स्थानमा बर्षाको समयमा सदैव पहिरो जाने र सवारि साधन देखि पैदल यात्रीहरुलाई आवतजावत गर्न अत्यन्तै कठिनाइँ हुने गरेको कारणले यस पालि उक्त सडक ढलान गरिएको गरिएको छ।

ढलानका कारण केहि हप्ता देखि सन्धिखर्क अर्घा जाने सवारीसाधनहरु अवरुद्व रहेका थिए। खुसीको कुरा आज देखि उक्त सडक संचालनमा आएको छ। 

प्रतिक्रिया दिनुहोस्