कमला घिमिरे, अर्घाखाँची। सामाजिक अभियान्ता भिम उपाध्यायको पहलमा हर्निया बिग्रीएर समस्यामा परेका अर्घाखाँचीका हर्नेया पीडितलाई २ लाख ३ हजार ५०० सय संकलन भएको छ। विगत तेह्र वर्ष अघिदेखिको हर्नेया रोग बाट पीडित रहेका अर्घाखॉची जिल्लाको सन्धिखर्क नपा-९ नौलापानीका गरिब बिपन्न द’लि’त परिवारका ४९ वर्षिय श्यामलाल सार्की नेपालीको यो दयानिय अवस्था रहेको छ।
गुल्मीका युट्युब पत्रकार मोहन बस्नेतले उक्त बिरामीको समस्यालाई जस्ताको तस्तै सामाजिक संजालमा ल्याए पछि सामाजिक अभियान्ता सहयोगी मनका धनी भिम उपाध्यायले निजको उपचारका लागि आफ्नो अभियान लाखौ रुपैँया) आर्थिक्रकम संकलन गरेका हुन्।
४९ वर्षिय श्यामलाल सा’र्की नेपालीलाई उपचारका लागि सहयोग गर्नेहरू दाताहरु नामावली
प्रतिक्रिया दिनुहोस्