प्राज्ञिक विद्यार्थी परिषद र नेपाल सन्धिखर्क नगर इकाईद्धारा सरसफाई कार्यक्रम सम्पन्न

| २०७८ मंसिर २४ गते १६: २५ मा प्रकाशित

बाबुराम रसाईंली,सन्धिखर्क।प्राज्ञिक विद्यार्थी परिषद, नेपाल सन्धिखर्क नगर ईकाइ अर्घाखाँचीले आफ्नो २७ ओं वार्षिकोत्सबकाे अवसरमा शुक्रबार शान्ति बगैँचा वरिपरि क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेकाे छ । 

उक्त कार्यक्रममा समुदाय प्रहरी साझेदारी, शसस्त्र प्रहरी वल, विभिन्न संस्थाका प्रतिनिधि, विद्यार्थीहरु सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्