आँपखोलाको मं'ग'रा पाण्डे गाउँमा बन्ने भयो पक्कि गोरेटो बाटो: स्थानीयहरु हर्षित

| २०७८ मंसिर २८ गते १९: ४७ मा प्रकाशित

सन्दिप पाण्डे,आँपखोँला। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ को आँपखोला मं'ग'रा को पाण्डे गाउँमा पक्कि बाटो बन्ने भएपछि स्थानीयहरु हर्षित भएका छन। 

बर्षौँ देखि कच्ची गोरेटो बाटो रहेंको उक्त बाटोलाई सन्धिखर्क ८ वडा कार्यालयको पहलमा झन्डै ८० मिटर लामो बाटो पिच हुन् लागेको हो। कच्ची गोरेटो बाटोको कारण बर्षात को समयमा गाई बस्तु लगायत मानिसहरुलाई आवतजावत गर्न कठिनाई हुने गर्दथ्येओ। 

बर्षौँ देखि जिर्ण अवस्थामा रहेको मसान घाट पाण्डे टोलाको कच्ची गोरेटो बाटो कालोपत्रे हुने भएपछि स्थानीयहरु हर्षित रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्