सन्धिखर्कमा २७ वर्षीय युवकले गरे झु'न्डि'एर आ'त्म'ह'त्या

| २०७९ जेठ २० गते १६: १० मा प्रकाशित

सुदिप भट्टराई ,सन्धिखर्क। अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं १२ ढुनेचौर मा २७ वर्षीय युवकले झु'न्डि'एर आ'त्म'ह'त्या गरेका छन्। 

ढुनेचौर निवासी २७ बर्षिय टिकाराम कुमाल शुक्रबार विहान ८ बजे आफ्नै कोठामा झु'ण्डि'ए'को अवस्थामा मृ'त फेला परेको प्रहरी श्रोतले जनाएको छ। 

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पुर्‍याइएको खबर प्राप्त भएको छ। टिकारामले के कारणले झु'ण्डि'ए'र आ'त्म'ह'त्या गरे भन्ने बिषयमा अझै कुनै कारण खुल्न नसकेको बुझिएको छ।

घटनाको थप विवरण आउँन बाँकी रहेको छ। 

प्रतिक्रिया दिनुहोस्