२२ औँ सशस्त्र प्रहरी दिबसमा सशस्त्र बल नेपाल न: ३६ गुल्म हे.क्वा अर्घाखाँचीद्वारा अर्घा भगवती मन्दिर परिसरमा सरसफाई

| २०७९ माघ ६ गते २१: ०० मा प्रकाशित

रमेश थापा ,सन्धिखर्क। २२ औँ सशस्त्र प्रहरी दिबस २०७९ को अवसर पारि सशस्त्र बल नेपाल न: ३६ गुल्म हे.क्वा अर्घाखाँचीले अर्घा भगवती मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। 

अर्घा भगवती मन्दिर परिसरमा सरसफाई

स.प्र.ना.नि राम बहादुर घर्ति मगरको उपस्थिति मा अर्घा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसाल, उपाध्यक्ष धर्मराज पोख्रेल स्थानीय राम्जि परियार ,ईन्द्र परियार ,पितम्बर भुसाल लगायतको उपस्थितिमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो।

 सरोज भुसाल, धर्मराज पोख्रेल , राम्जि परियार ,ईन्द्र परियार ,पितम्बर भुसाल लगायतको उपस्थितिमा सरसफाइ

साथै सन्धिखर्क १ मा रहेको लदाम बगैंचा को सरसफाइ पनि आज नै गरिएको छ। 

लदाम बगैंचा को सरसफाइ 
लदाम बगैंचा को सरसफाइ 
 अर्घा भगवती मन्दिर परिसरमा सरसफाई कार्यक्रम
अर्घा भगवती मन्दिर परिसरमा सरसफाई कार्यक्रम

प्रतिक्रिया दिनुहोस्