अर्घामा नेपाल ज्योतिष लुम्बिनी प्रदेश कार्य समितिको कार्यक्रम सम्पन्न (तस्विर -भिडियो सहित)

| २०७९ चैत २२ गते १९: २२ मा प्रकाशित

रमेश थापा ,अर्घा। नेपाल ज्योतिष लुम्बिनी प्रदेश कार्य समिति को आयोजनामा अर्घा भगवती मन्दिर दर्शन संगै ज्योतिष परिषद को कार्यक्रम सम्पन्न भएको छ। 

अर्घा भगवती मन्दिर दर्शन संगै ज्योतिष परिषद को कार्यक्रम सम्पन्न 

कार्यक्रम को अध्यक्षता लुम्बिनी प्रदेश कार्य समिति अध्यक्ष मेध राज आचार्यको रहेको थियो भने प्रमुख अथिती मा नेपाल ज्योतिष परिषद का केन्द्रिय कार्य समिति का सचीव डा. अर्जुन भट्टराई को रहेको थियो। 

ज्योतिष परिषद को कार्यक्रम 

त्येस्तै गरि विशिष्ट अथिती मा नेपाल ज्योतिष परिषद का केन्द्रिय सदस्य तथा फलित बिभाग का प्रमुख केशव जौ, राधाकृष्ण, त्रिबेणि धामका महत धुर्ब शरण ढुङ्गाना,लुम्बिनी कार्य समिति सदस्य प्रमुख बक्ता कौशल धामी, अर्घाखाँची ज्योतिष परिषद का अध्यक्ष  मोतिराम शर्माको उपस्थिति रहेको थियो।

नेपाल ज्योतिष लुम्बिनी प्रदेश कार्य समिति

अथितिहरुमा अर्घा भगवती मन्दिर का ब्याबस्थापन समिति अध्यक्ष सरोज भुसाल ,उपाध्यक्ष धर्म राज पोख्रेल, सदस्य  छबिलाल भुसाल अन्य अथिती हरु राम्जी परियार , ईन्द्र परियार ,ठाकुर गन्धर्व ,नारायण भुसाल , नारायण श्रेष्ठ ,तुल्सिराम भुसाल ,कमला भुसाल गोपाल नेपाली ,पत्रकार रमेश थापा लगाएत का अथिती को उपस्थिति मा र जिल्ला कार्य समिति का सचीव बिष्णु आचार्य को संचालन मा कार्यक्रम सम्पन्न भएको थियो।

अर्घामा ज्योतिष परिषद को कार्यक्रम 

आज सन्धिखर्क नगरपाली का पनि नेपाल ज्योतिष परिषद को कार्य समिति को कार्यदल  गठन गर्ने अर्घाखाँची ज्योतिष परिषद का अध्यक्ष मोतिराज शर्मा ले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्