नेपाल विद्यालय कर्मचारी परिषद् अर्घाखाँचीले तलव वृद्धिकाे माग गर्दै सनपा का प्रमुख श्रेष्ठलाई ज्ञापनपत्र बुझायो

| २०८० जेठ २३ गते २१: २० मा प्रकाशित

अर्जुन भुसाल ,सन्धिखर्क। नेपाल विद्यालय कर्मचारी परिषद् अर्घाखाँचीले तलव वृद्धिकाे माग गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुझाएकाे छ । 

नगर प्रमुख श्रेष्ठले विद्यालय कर्मचारीहरूकाे मागप्रति आफू गम्भीर रहेकाे बताउँदै तलब वृद्धि गर्ने विषयमा सकारात्मक भएको बताउनुभयो । 

उहाँले जिल्लाका सबै विद्यालय कर्मचारीहरूकाे तलबमा एकरूपता ल्याउन जिल्ला समन्वय समितिले पहल थाल्नुपर्ने बताउनुभयो।

ज्ञापनपत्र

प्रतिक्रिया दिनुहोस्