नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) जिल्ला समन्वय समिति अर्घाखाँचीको बैठक सहिद स्मृति प्रतिस्ठान भबन सन्धिखर्कमा शुरु

| २०८० असोज २८ गते १२: ४७ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। 
आश्बिन २८- नेकपा ( माओबादी केन्द्र ) का केन्द्रिय सदस्य तथा तिन महिने बिशेष रुपान्तरण अभियानका इन्चार्ज  बामदेब क्षेत्रीको प्रमुख आतिथ्यतमा शुरु बैठकमा केन्द्रिय सदस्यहरु अनिल किशोर घिमिरे सरस्वती न्यौपाने बैकल्पिक केन्द्रिय सदस्य गोबिन्द केसी प्रदेश समितिका सदस्य तथा सल्लाहकारहरु जिल्ला समन्वय  समितिका सदस्यहरुको उपस्थित रहेको छ ।

तिन महिने बिशेष रुपान्तरण अभियान

बैठक जिल्ला संयोजक राजेन्द्र भुसालको अध्यक्षता प्रदेश सदस्य धर्मराज भुसालको संचालनमा शुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्