सन्धिखर्क दशको बारबार्नेमा एक महिला मृत फेला

| २०८० मंसिर ३ गते १६: ४३ मा प्रकाशित

भिम बिश्वकर्मा ,अर्घाखाँची । अर्घाखाँचीमा एक महिला मृत फेला परेकी छन् ।

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० को बारबार्ने की ४८ वर्षीया कल्पना जिएम आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ । जिएम आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्