सन्धिखर्क नगरपालिकामा भोलि स्थानिय बिदा

| २०८० मंसिर ६ गते १४: ३५ मा प्रकाशित

केशब पन्थी,सन्धिखर्क।हिन्दु धर्मावलम्बीहरुको  महत्वपुर्ण पर्व हरिबोधनी एकादशिको अबसरमा भोलि मङ्सिर ७ गते बिहिबार अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले स्थानीय  बिदा दिएको छ ।

सन्धिखर्क नगरपालिका नगर कार्यपालिकाको कार्यालय मातहतका सम्पुर्ण वडा कार्यालय ,शिक्षणसस्था ,आधारभूत स्वास्थ्य सेवा केन्द्र ,तथा स्वास्थ्य चौकिहरुमा स्थानिय बिदा दिने पालिकाले बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

बिज्ञप्ति

प्रतिक्रिया दिनुहोस्