जिल्ला अस्पताल अर्घाखाँचीमा माघ ५ गते नसा तथा मानसिक बिरामी काे नि:शुल्क चेकजाँच हुदै

| २०८० माघ ४ गते १४: ३० मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क । जिल्ला अस्पताल अर्घाखाँचीमा नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टरबाट विरामिहरूको माघ ५ गते(शुक्रबार) उपचार हुने भएको छ।

विरामिहरूको निशुल्क चेक जाँच तथा उपचार गरिने भएकोले सम्बन्धित सबैले उक्त दिन अस्पतालमा पुगी सेवा लिनु हुन स्वास्थ्य कार्यालय अर्घाखाँचीले समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्