नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीद्वारा "राज्यको षड्यन्त्र ,बर्तमान राजनैतिक संकट र सामाधान" बिषयक अन्तरक्रिया कार्यक्रम

| २०८० माघ १० गते २०: २२ मा प्रकाशित

अर्घाखाँची। नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले बर्तमान परिबेशमा बर्तमान राजनैतिक संकट राज्य षड्यन्त्र र यसको समाधानको बारेमा छ बुधे आफ्नो अबधारणा पत्र प्रस्तुत गरिएको छ कार्यपत्रमा नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच भएको तीन बुधे सहमती कार्यन्यन देश लाई शान्ति स्थिरता समृद्धि स्थिरता प्रगति तिर कसरी लान सकिन्छ राजनैतिक दल बिभिन संघ संस्थाहरुले रास्ट्रको निम्ति  सामुहिक कन्टिब्युसन गर्न आग्रह गरिएको छ साथै कार्यपत्रमा पाटीको सैद्धान्तिक मान्यता बर्तमान रास्ट्रिय परिस्थिति राज्यको षड्यन्त्र सामाजबादको बाटो लगायतका बिषयलाइ जोड दिएको छ ।

  कार्यक्रममा पाटी स्थायी कमिटीका सदस्य विषम सि पश्चिम पोलिट्ब्युरो इन्चार्ज सन्जिब सि जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु नेपाल कम्युनिस्ट पाटीका नेताकार्यकर्ता तथा संचारकर्मीहरुको उपस्थित रहेको छ। 

कार्यक्रम नेकपाका जिल्ला इन्चार्ज माहुरी सि को अध्यक्षता अर्घाखाँची दक्षिण जिल्ला सेक्रेटरी मिसन सि को स्वागत तथा उत्तर जिल्ला सक्रेटरी सागर सि को संचालनमा शुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्