नेपाली काङ्ग्रेसमा अब गुट उपगुट रहदैन केन्द्रिय सदस्य डा. संगौला

| २०८० माघ १८ गते १६: ५१ मा प्रकाशित

अशाेक खनाल अर्घाखाँची। नेपाली काङ्ग्रेस कि केन्द्रिय सदस्य ड.डिला संगौलाले अब नेपाली काङ्ग्रेसमा कुनै पनि गुट उपगुट नरहने बताएकी छ सबै वडाहरुमा एकसाथ काङ्ग्रेस समुदयमा जाउ जनताको कुरा सुनौ अभियानको सिलसिलामा अर्घाखाँची आएकी काङ्ग्रेस नेतृ  संगौलाले देशको राजनैतिक अवस्था जनताले उठाइ रहने बिषय बुझी  सहि दिशामा ल्याउ तथा संघ प्रदेश तथा स्थानीय सरकारले गरेको काम प्रगतिको  बारेमा बुझ्न् जनता माझ आएको भन्दै अभियान प्रभाबकारी हुने  बताइन् ।

नेपाल प्रेस युनियन अर्घाखाँचीको आयोजनामा सम्पन्न पत्रकार सम्मेलनको युनियनका जिल्ला अध्यक्ष लक्ष्मण घिमिरेको अध्यक्षता पुर्ब अध्यक्ष बिरेन्द केसीको स्वागत मन्तव्य तथा सचीव बिष्णु खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्