नेपाली सेना द्वारा अर्घाखाँचीमा १ दिने नि:शुल्क स्वास्थ्य शिवीर सन्चालन

| २०८१ बैशाख २६ गते १८: ३८ मा प्रकाशित

पूजा केसि,सन्धिखर्क।नेपाली सेना श्री फिल्ड अस्पताल रुपन्देही बुटवलले ईश्वरी बक्स गुल्म अर्घाखाँचीमा एकदिने नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ ।

नेपाली सेनाले आफ्ना वहाल वाला कार्यरत अधिकृत जवानहरु भुपु तथा आश्रीत परिवारलाई मध्यनजर गर्दै प्रारम्भिक स्वास्थ परिक्षण संचालन गरेको हो ।

नेपाली सेनाले रुपन्देहीको बुटवलमा ५ बेड बाट संचालित अस्पताल २०८१ बैशाख ६ गतेदेखि नयाँ ब्याबस्थापनका साथ २५ बेडसहित संचालनमा ल्याएको छ ।

शिबिरमा अस्पतालका प्राबिधिक प्रमुख सेनानी डा। रेश्मी श्रेष्ठ क्याप्टेन डा।जीवन पान्डे अर्घाखाँची अस्पतालका प्रमुख डा। जगन्नाथ तिवारी लगायतको स्वास्थ्यकर्मीहरुले बिरामीहरुको परिक्षण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्