सन्धिखर्क नगरपालिका

अर्घाखाँचीमा जिल्लाकै पहिलो चिस्यान केन्द्र बन्दै : नगरप्रमुख भुसालले गरे शिल्यान्यास

२०७८ पौष १

अशोक खनाल,सन्धिखर्क। अर्घाघाँची जिल्लामा चिस्यान केन्द्र निर्माण हुने भएको छ ।बिहीबार एक कार्यक्रमकाबिच सन्धिखर्क नगरपालिको वडा न.१ को तारामार्ग हटारिनेटामा बन्ने तिन तल्ले चिस्यान केन्द्रको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले शिल्यान्यास गरेका छन् ।