सन्धिखर्क नगरपालिका

अर्घाखाँचीका बिभिन्न स्थानमा चोरीमा सक्रिय रहेको गिरोह पक्राउ

२०७८ सावन १९

अर्घाखाँची। अर्घाखाँची जिल्लामा गत केही महिना देखि सन्धिखर्क लगाएतका बजार क्षेत्रमा चोरीका घटनाहरु बढ्दै गईरहेको छ। चोरीका घटना हरुको जानकारी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले थाहा पाउँन साथ प्रहरी निरीक्षक सहितको विशेष टोली गठन गरी चोरीका घटनाहरुलाई न्यूनीकरण पार्न खटाईएकोमा