सन्धिखर्क नगरपालिका

सन्धिखर्कको भलाडाँडामा स्कार्पियो र जिप एकआपसमा ठोक्किँदा ३ जना घाइते

२०७८ कार्तिक १७

सन्धिखर्क।  प्युठान देखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आउँदै गरेको जिप र सन्धिखर्क बाट भुमिकास्थानको ढाकाबाङ्गका लागी छुटेको स्कार्पियो एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।