सन्धिखर्क नगरपालिका

नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रथम वडा अधिवेशन सम्पन्न: अध्यक्षमा तुल्सिराम रायमाझी सर्बसमत चयन (तस्विर- भिडियो सहित)

२०७८ कार्तिक ६

रमेश थापा ,अर्घा। सन्धिखर्क नगरपालिका वडा नम्बर ९ मा नेपाल  कम्युनिष्ट पार्टी एमालेको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। तुल्सिराम रायमाझी को अध्यक्षतामा र एमाले नेता टोपबहादुर रायमाझीको प्रमुख आथित्यमा प्रथम वडा अधिवेशन कार्यक्रम सम्पन्न भएको हो।