सन्धिखर्क नगरपालिका

अर्घा भगवती मन्दिरमा एसियाकै ठूलो धातुबाट निर्माण गरिएको भगवती माताको मुर्ति राख्नका लागि फन्डिङ को काम दुर्त गतिमा

२०७८ असोज २१

एसपी भुसाल ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घा  भगवती मन्दिरमा मा राख्न लागिएको एसियाकै ठूलो धातुबाट निर्माण गरिएको भगवती माताको मुर्ति राख्नका लागि फन्डिङ को काम दुर्त गतिमा अगाडि बढिरहेको छ।