सन्धिखर्कको हललाईनमा ५ दिन देखि पानीको हाहाकार :सम्बन्धित निकाय मौन

| २०७८ असोज ८ गते १६: ४३ मा प्रकाशित

सन्धिखर्क।सन्धिखर्क नगरपालिकाको वाड नम्बर ०१  हललाईनकाे तल्लो लाईनमा ५ दिन देखि पानी आएकाे छैन । 

पानी अभावले गर्दा स्थानीयहरु जारकाे पानी किनेर खाना पकाउन,भाडा माझ्न र शाैचालय जान बाध्य भएका छन ? कहिले सम्म पानी आउने हाे स्थानीयहरु अन्योलमा रहेका छन। 

स्थानीयहरुले पानीको सास्ती भोग्दा सम्म सम्बन्धित निकायलाई कुनै चाँसो छैन। यस गम्भीर बिषयप्रति खानेपानी कार्यालयको छिटो ध्यानाकर्षण जावोस। 

प्रतिक्रिया दिनुहोस्