सन्धिखर्ककाे सुस्त मनस्थिति विद्यालयमा काेराेना परिक्षण

| २०७८ असोज ४ गते १७: ३३ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।
असोज ४ - सन्धिखर्क नगरपालिकाकाे आयाेजनामा निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालय सन्धिखर्क १ मा एन्टिजेन्ट परिक्षण गरिएको छ । 

एन्टिजेन्ट परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएकाे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनु भयाे । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल , प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्