सन्धिखर्क नगरपालिका

सन्धिखर्क ९ अर्घाको नबनिर्मित वार्ड कार्यालय भबनको उद्घाटन (भिडियो सहित)

२०७८ भदौ १०

एसपी भुसाल ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका का वार्ड नम्बर ९ अर्घा को नबनिर्मित  वार्ड प्रशासनिक भबनको एक समारोहबीच उदघाटन गरिएको छ ।सुबिधा सम्पन्न सो भबनको सन्धिखर्क  नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले रिवन काटेर उदघाटन गर्नु भएको हो उदघाटन कार्यक्रममा सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकिय