सुन अहिलेसम्मकै महँगोमा कारोबार

| २०८० कार्तिक १२ गते १५: ०१ मा प्रकाशित

सुन अहिलेसम्मकै महँगोमा कारोबार भइरहेको छ । आज सुन  प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रवार तोलाको १ लाख १६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज तोलामा १ हजार रुपैयाँ बढेर सुनको भाउले नया रेकड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैबिच , चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्