भुमिकास्थान नगरपालिकाद्धारा गत आर्थिक वर्षमा सम्पादित कार्यहरुको समिक्षा

| २०७८ सावन १० गते १८: ३५ मा प्रकाशित

अशोक खनाल।अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले ०७७/०७८ मा सम्पादित योजना कार्यक्रम तथा सेवा प्रबाह सम्बन्धि वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ।

नगरले ०७७/०७८ को कुल बजेट रु. ७११,८६३,०६४ बाट सडक निर्माण , वडा कार्यलय भबन निर्माण ,स्वास्थ संस्था ब्याबस्थापन, तथा स्वास्थ सामाग्री खरिद , महिला / एकल महिला बिषेश अपाङ्ग , जेष्ठ नागरिक , महिला स्वास्थ स्यम सेबिका, पुर्ण सरसफाइ,, बिपद प्रतिकार्य योजना , खानेपानी , काठको पोल मुक्त पालिका , कृषि पशुपालन ,सामाजिक शुरक्षा, प्रधानमन्त्री ग्रामीण बिकाश तथा रोजगार शाखाले गतेको प्रगति विवरण , नापी शाखा ,आलेप शाखा,शिक्षा, आर्थिक प्रशासन तथा योजना शाखाले गरेको प्रगति विवरणको समिक्षा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्