मलारानीमा पहिरो का कारण बिहान देखि अवरुद्व सडक संचालनमा (भिडियो सहित)

| २०७८ सावन २७ गते १८: २७ मा प्रकाशित

हिम्मत भट्टराई। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा गएको पहिरोको कारण  बिहान देखि अवरुद्व रहेको सडक संचालनमा आएको छ। 

वडा अध्यक्ष सोभाखर भुसाल ,र नेपाल प्रहरीको पहलमा बिहान देखि अबरुद्व रहेको बाँगी भंडार नजिकै देउरालीको पहिरोलाइ जेसीबिको साहयताले हटाई सडक संचलानमा ल्याईएको हो। 

पहिरोको कारण सवारी साधन हरु ठप्प रहेका थिए भने बिरामी र स्थानीयहरुले सास्ती भोग्नु परेको थियो। 

प्रतिक्रिया दिनुहोस्